NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा द्वितीया - १७

व्यक्तिगत डाटा संरक्षण नीति, २०८२ को मस्यौदा

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ई-गभर्नेन्स बोर्डद्वारा तयार भएको व्यक्तिगत डाटा संरक्षण नीति, २०८२ को मस्यौदा राय/प्रतिक्रिया तथा सुझाव संकलनका लागि सार्वजनिक गरिएको छ। नीतिको मस्यौदा अध्ययन गरी आफ्ना राय/सुझाव यस बोर्डको इमेल ठेगाना administration@egc.gov.np मा प्रेषित गर्नुहुन सरोकारवाला सबैमा अनुरोध छ।